- एकेडेमीमा भर्ना भएका विद्यार्थीहरुलाई उच्चस्तरीय शैक्षिक सेवा प्रदान गर्नु |
- अनुसन्धान-आधारित शिक्षण-अध्ययनमा केन्द्रित हुनु |
- पर्वत तथा साहसिक क्षेत्रका विज्ञ तथा शैक्षिक व्यक्तिहरुको विश्वस्तरीय ज्ञान तथा नेटवर्किङ केन्द्र स्थापना गर्नु |
- शैक्षिक दृष्टिकोणबाट पर्वतारोहण तथा साहसिक पर्यटनबारे गहिरो बुझाइ विकास गर्नु |
- पर्वत-विज्ञान तथा यसको विभिन्न आयामहरुको समग्र ज्ञान प्राप्त गर्नु |
- पर्यटन क्षेत्रले माग गरीरहेको दक्ष, पेशेवर र शिक्षित जनशक्ति उत्पादनमा योगदान पुर्याउनु |