हाम्रो मिशन

दुरदृष्टि

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले पर्वत, पर्वतारोहण, साहसिक पर्यटन  तथा पर्वत-विज्ञान अध्ययनमा समर्पित एक विश्वविद्यालयका रुपमा स्थापना हुने लक्ष्य राखेको छ | एकेडेमीले पर्वतसम्बन्धी बहु-विषयक अनुसन्धानलाई प्रवर्द्वन, समन्वय तथा संचालन गर्दै शैक्षिक क्षेत्रमा सैद्वान्तिक तथा व्यवहारिक शिक्षणलाई एकसाथ अघि बढाउने लक्ष्य राख्दछ |